Logo
८ जेष्ठ २०८१, मंगलबार
(April 21, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विजय सुवेदीले दिए भरतपुरको मेयर बन्न प्रदेश सांसदबाट राजीनामा

भरतपुर महानगरपालिकाको मेयर बन्न विजय सुवेदीले वागमती प्रदेशका प्रदेश सांसदबाट राजीनामा दिएका छन् ।

पार्टीबाट उनले टिकट पाउने निश्चित भएपछि सुवेदीले सभामुख सानुकुमार श्रेष्ठसमक्ष राजीनामा दिएका हुन् । सुवेदीको राजीनामा स्वीकृत हुने प्रक्रियामा रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

 

प्रकाशित मिति: Apr 21, 2022

प्रतिक्रिया दिनुहोस्