Logo
११ श्रावण २०८१, शुक्रबार
(May 21, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संसद्‌मा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित विपक्षी दलको नाराबाजी (तस्वीरहरू)

८ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित विपक्षी दलका सांसदहरूले प्रतिनिधि सभा बैठकमा नाराबाजी गरेका छन् ।

आ–आफ्नो स्थानमा उभिएका कांग्रेससहित विपक्षी दलका सांसदहरूले संसदीय छानबिन समिति गठन गर, सहकारी पीडितहरूलाई न्याय दे भनेर नाराबाजी गरिरहेका छन् ।

कांग्रेससहित विपक्षी दलका सांसदहरूको विरोधका बीच राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव पारित भएको छ ।

हेर्नुहोस् तस्वीरहरू :

 

प्रकाशित मिति: May 21, 2024

प्रतिक्रिया दिनुहोस्