Logo
५ जेष्ठ २०८१, शनिबार
(April 15, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज सुनचाँदी मूल्यमा बृद्धि, तोलाको कति पुग्यो?

नेपाली बजारमा सुनको मूल्य आज तोलामा ५ सय रुपैयाँले बढेको छ । आज तोलामा ५ सय रुपैयाँले बढेर सुन १ लाख दुई हजार रुपैयाँमा पुगेको छ । समग्रमा यो हप्ता सुनको भाउ तोलामा १७ सय रुपैयाँले बढेको छ ।

यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । तोलामा १५ रुपैयाँले बढेर चाँदी आज १४ सय १५ रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । समग्रमा चाँदी यो हप्ता तोलामा ५० रुपैयाँले बढेको छ।

प्रकाशित मिति: Apr 15, 2022

प्रतिक्रिया दिनुहोस्