Logo
२२ बैशाख २०८१, शनिबार
(April 5, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सन् २०२२ मा पूर्वी एसिया प्रशान्त क्षेत्रको आर्थिक वृद्धिदर ५ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

विश्व बैंकले सन् २०२२ मा पूर्वी  एसिया प्रशान्त क्षेत्रका देशहरूको आर्थिक वृद्धिदर ५ प्रतिशत हुने प्रक्षेपण गरेको छ।

कोभिड-१९ महामारीको पुनरुत्थान, कडा आर्थिक अवस्था र रुस युक्रेन युद्धका बाबजुद सन् २०२२ मा यस क्षेत्रका देशको आर्थिक वृद्धिदर ५ प्रतिशत हुने प्रक्षेपण विश्व बैङ्कले प्रक्षेपण गर्दै बताएको छ।

प्रकाशित मिति: Apr 5, 2022

प्रतिक्रिया दिनुहोस्