Logo
४ जेष्ठ २०८१, शुक्रबार
(April 1, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो त ?

नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य तोलामा आज ८ सय रुपैयाँले बढेको छ ।

बिहीबार ९८ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज शुक्रबार ८ सय रुपैयाँले बढेर ९९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य प्रतितोला ९९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।यस्तै, चाँदीको मूल्य पनि आज १० रुपैयाँले बढेर १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति: Apr 1, 2022

प्रतिक्रिया दिनुहोस्