Logo
१४ बैशाख २०८१, शुक्रबार
(March 30, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतमा ढलको लाइनमा फसेर ४ जनाको मृत्यु

छिमेकी मुलुक भारतको दिल्लीमा ढलको लाइनमा खसेर चार जनाको मृत्यु भएको छ ।दिल्ली फायर सर्भिसका वरिष्ठ अधिकारीले बुधबार ढलको लाइनमा खसेर चार जनाको मृत्यु भएको पुष्टि गरेका छन्।

ती श्रमिकहरू पश्चिम दिल्लीको रोहिणी क्षेत्रमा सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी महानगर टेलिफोन निगम लिमिटेडको टेलिफोन र ब्रोडब्यान्ड केबल बिछ्याउँदै थिए ।

दुर्घटना मङ्गलबार साँझ भएको थियो भने उद्धार कार्य रातभर जारी रहेको थियो ।

 

प्रकाशित मिति: Mar 30, 2022

प्रतिक्रिया दिनुहोस्