Logo
३० बैशाख २०८१, आईतबार
(March 27, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मेरियट होटल पुगे चिनियाँ विदेशमन्त्रीलाई भेट्न ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवाता भएको छ ।

चिनियाँ विदेशमन्त्रीलाई भेट्न आज बिहान ओली नक्शालस्थित होटल मेरियट पुगेका छन् ।त्यही होटलमा चिनियाँ विदेशमन्त्री र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच पनि भेटवार्ता हुँदै छ ।

तीन दिने नेपाल भ्रमणका लागि चैत ११ गते काठमाडौं आएका वाङ यी आजै स्वदेश फर्किंदैछन् ।

प्रकाशित मिति: Mar 27, 2022

प्रतिक्रिया दिनुहोस्