Logo
२० बैशाख २०८१, बिहीबार
(March 23, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमालेको तेस्रो केन्द्रीय कमिटी बैठक जारी

नेकपा एमालेको तेस्रो केन्द्रीय कमिटी बैठक जारी रहेको छ । बबरमहलस्थित एक ब्यांक्वेटमा अध्यक्ष केपी शर्मा ओलीले बैठक उद्घाटन मन्तव्य राख्दै बैठक सुरु गरेका छन् ।

दुई दिनसम्म चल्ने बैठक स्थानीय चुनावको तयारीमा केन्द्रित हुने प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले बताए । बैठकमा पेस हुने एघार एजेण्डा सोमबार बसेको पोलिटब्यूरो बैठकले अनुमोदन गरेको छ ।

प्रकाशित मिति: Mar 23, 2022

प्रतिक्रिया दिनुहोस्