Logo
१५ बैशाख २०८१, शनिबार
(March 20, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज तोलामा ६ सयले घट्यो सुन मूल्य

नेपाली बजारमा सुनचाँदीको मुल्य तोलामा ६ सय रुपैयाँले घटेको छ । सुन आइतबार ६ सयले घटेर ९९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य पनि आज १० रुपैयाँले घटेर १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति: Mar 20, 2022

प्रतिक्रिया दिनुहोस्