Logo
५ जेष्ठ २०८१, शनिबार
(March 14, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सर्वोच्चको न्यायाधीशमा सिफारिस श्रेष्ठविरुद्ध उजुरी माग

सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस भएका तिलप्रसाद श्रेष्ठविरुद्ध संसदीय सुनुवाइ समितिले उजुरी माग गरेको छ ।

समितिको सोमबार बसेको बैठकले श्रेष्ठलाई सर्वोच्च अदालतको न्यायाधीश नियुक्त गर्न अयोग्य हुने गरी कुनै दाबी विरोध वा उजुरी भए १० दिन भित्र समितिमा उजुरी दिन आह्वान गरेको हो ।

प्रकाशित मिति: Mar 14, 2022

प्रतिक्रिया दिनुहोस्