Logo
५ जेष्ठ २०८१, शनिबार
(March 13, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रतिनिधिसभाको बैठक चैत २ गतेसम्मका लागि स्थगित

प्रतिनिधि सभाको अर्को बैठक चैत २ गते सम्मका लागि स्थगित भएको छ । एमालेको अवरोधबिच आइतबार सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले ‘सार्वजनिक लेखा समितिको २१औँ वार्षिक प्रतिवेदन,२०७८’ पेस गरेका थिए ।

यस्तै, प्रधानन्यायाधीश चोलेन्द्र शमशेरविरुद्धको महाअभियोग प्रस्ताव पनि आजको संसद्मा पेस भएको छ ।

उक्त प्रस्तावमाथिको छलफल बुधवार दिउँसो १ बजे बस्ने बैठकमा छलफल हुने सभामुख अग्निप्रसाद सापकोटाले जनाएका छन् ।

प्रकाशित मिति: Mar 13, 2022

प्रतिक्रिया दिनुहोस्