Logo
२३ बैशाख २०८१, आईतबार
(March 10, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

घरेलु उद्योग महासंघको भवन उद्घाटन गर्न प्रधानमन्त्री देउवा पुगे वीरगन्ज

घरेलु उद्योग महासंघको भवन उद्घाटन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा अहिले वीरगन्ज पुगेका छन् ।

प्रधानमन्त्री देउवा घरेलु तथा साना उद्योग महासङ्घको भवन उद्घाटन गर्न वीरगन्ज पुगेका हुन् । केही बेरअघि मात्रै त्यहाँ पुगेका देउवा आजै काठमाडौं फर्किने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति: Mar 10, 2022

प्रतिक्रिया दिनुहोस्