Logo
३० बैशाख २०८१, आईतबार
(February 28, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गठबन्धनबाट अलग भएको जनमोर्चाको घोषणा

राष्ट्रिय जनमोर्चा पार्टीले सत्ता गठबन्धनबाट अलग भएको घोषणा गरेको छ ।राष्ट्रिय जनमोर्चाको सोमबार बसेको केन्द्रीय सचिवालय बैठकले सत्ता गठबन्धनबाट अलग भएको घोषणा गरेको हो।

संसदबाट एमसीसी पास भएकोप्रति गम्भीर असहमति जनाउँदै जनमोर्चा गठबन्धनबाट अलग भएको घोषणा गरेको हो।

 

प्रकाशित मिति: Feb 28, 2022

प्रतिक्रिया दिनुहोस्