Logo
५ जेष्ठ २०८१, शनिबार
(February 17, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

१३ वटा स्थानीय तह थप्ने सरकारको तयारी

सङ्घीय सरकारले १३ वटा स्थानीय तह थप्ने तयारी गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यससम्बन्धी प्रस्ताव तयार गरेको छ ।

बिहीबार बस्ने मन्त्रिपरिषदको बैठकमा यो प्रस्ताव लैजाने सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।

स्थानीय तह थप्नेबारे मन्त्री श्रेष्ठले गठबन्धनका नेताहरु पुष्पकमल दाहाल र माधवकुमार नेपालसँग बिहीबार छलफल गरेका छन् ।

प्रकाशित मिति: Feb 17, 2022

प्रतिक्रिया दिनुहोस्