Logo
४ जेष्ठ २०८१, शुक्रबार
(February 10, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज तोलामा ५ सयले बढ्यो सुनको मूल्य

आजबजारमा सुनको मूल्य तोलामा ५ सयले बढेको छ । बिहबिार छापावाल सुन तोलामा ५ सय रुपैयाँले बढेर ९३ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुन प्रतितोलामा ९३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।यस्तै, चाँदीको मूल्य भने आज स्थिर रहेर १ हजार २ सय ८० रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति: Feb 10, 2022

प्रतिक्रिया दिनुहोस्