Logo
४ जेष्ठ २०८१, शुक्रबार
(February 8, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो?

नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । आज सुनको मूल्य तोलामा ५ सयले बढेको भने चाँदीमा पनि तोलाको ५ रुपैयाँले बढेको छ ।

छापावाल सुनको मूल्य मंगलबार ५ सय रुपैयाँले बढेर ९३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै तेजाबी सुन प्रतितोलामा ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको महासंले बताएको छ । यस्तै, चाँदीको मूल्य पनि आज ५ रुपैयाँले बढेर १ हजार २६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति: Feb 8, 2022

प्रतिक्रिया दिनुहोस्