Logo
४ जेष्ठ २०८१, शुक्रबार
(February 1, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भोलि देशभर सार्वजनिक बिदा दिने सरकारको निर्णय

सोनाम ल्होसारको अवसरमा सरकारले बुधबार देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले सोनाम ल्होसारको अवसरमा भोलि १९ गते बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

गृह मन्त्रालयका उपसचिव बसन्त भट्टराइले आज सूचना निकालेर भोलि १९ गते नेपालभर सरकारी कार्यालय, सार्वजनिक सङ्घसंस्था बन्द रहने जानकारी दिएका छन् ।

प्रकाशित मिति: Feb 1, 2022

प्रतिक्रिया दिनुहोस्