Logo
७ जेष्ठ २०८१, सोमबार
(February 1, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौं महानगरले माग्यो करारमा २३१ कर्मचारी

गरिब परिवार पहिचान तथा परिचयन पत्र वितरण सर्वेक्षणका लागि काठमाडौं महानगरपालिकाले करारमा २३१ जना कर्मचारी माग गरेको छ ।

महानरले करारमा २१ जना सुपरिवेक्षक र २१० जना गणक माग गरेको हो । इच्छुकले सात दिनभित्र दरखास्त दिनुपर्नेछ ।१८ वर्ष पुगेर ४० वर्ष ननाघेकाले दरखास्त दिनसक्नेछन् ।

सुपरीवेक्षणका लागि तथ्यांकशास्त्र, जनसंख्या, अर्थशास्त्र वा गणितमध्ये कुनै एक विषयमा कम्तिमा स्नातक गरेको हुनुपर्नेछ भने गणका लागि पनि तिनै विषयमा प्रमाणपत्र तह उत्तीर्ण गरेको हुनुपर्ने छ ।

 

 

प्रकाशित मिति: Feb 1, 2022

प्रतिक्रिया दिनुहोस्