Logo
३ जेष्ठ २०८१, बिहीबार
(January 29, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भेरोसेल खोप लगाएकालाई बुस्टरको रुपमा कोभिसिल्ड खोप लगाउने

भेरोसेल खोप अभाव भएपछि भेरोसेल खोप लगाएकाहरूलाई बुस्टरको रुपमा कोभिसिल्ड खोप दिने सरकारले निर्णय गरेको छ ।सरकारले भेरोसेल खोप अभाव भएपछि कोभिसिल्डलाई नै बुस्टरका रूपमा दिन लागेको हो ।

विश्व स्वास्थ्य संगठन तथा राष्ट्रिय खोप सल्लाहकार समितिको सिफारिस तथा मन्त्रीस्तरीय निर्णयले ६० वर्षभन्दा माथिका व्यक्तिहरुलाई कोभिडविरुद्धको बुस्टर प्रदान गर्दा पहिला (दोस्रो र पहिलो मात्रा)अन्तर्गत कोभिसिल्डरएस्ट्राजेनेकारमोडर्नारफाइजर रवा भेरोसेल खोप लगाएकाहरुलाई कोभिसिल्ड वा एस्ट्राजेनेका खोप दिने निर्णय गरेको हो ।

प्रकाशित मिति: Jan 29, 2022

प्रतिक्रिया दिनुहोस्