Logo
१५ बैशाख २०८१, शनिबार
(January 26, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्यमा गठबन्धनका सबै उम्मेदवार विजयी

लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा निर्वाचनमा सत्तारुढ ५ दलीय गठबन्धनका तीनै जना उम्मेदवार विजयी भएका छन् ।

गठबन्धनका उम्मेदवारले ४ हजार ३ सय ७४ मतभार प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवारले २ हजार ३ सय १२ मत पाएका छन् ।

निर्वाचन कार्यालयले आधिकारिक घोषणा भने गरिसकेको छैन ।

प्रकाशित मिति: Jan 26, 2022

प्रतिक्रिया दिनुहोस्