Logo
४ जेष्ठ २०८१, शुक्रबार
(January 25, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज सुनको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?

आज मंगलबार बजारमा सुनको मूल्य तोलामा ५ सयले बढेरको छ भने चाँदी चाहिँ घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य मंगलबार ५ सयले बढेर ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोलामा ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।यस्तै, चाँदीको मूल्य भने आज १५ रुपैयाँले घटेर १ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

प्रकाशित मिति: Jan 25, 2022

प्रतिक्रिया दिनुहोस्