Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 16, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओरेगन कन्सर्ट हल बाहिर गोली चल्दा ६ जना घाइते

अमेरिकाको ओरेगन राज्यको युजेनमा रहेको कन्सर्ट हलबाहिर शुक्रबार राति गोली चल्दा कम्तीमा ६ जना घाइते भएका छन् ।

उनीहरुलाई अस्पताल लगिएको प्रहरीले जनाएको छ । सिएनएनले उल्लेख गरे अनुसार लिल बीन र जे बैंग शोको क्रममा गोलीबारी भएको थियो।

राती ९ : २९ मा WOW हल, २१९W. 8 Th Avenue मा धेरै पटक गोली चलेको रिपोर्ट आएको थियो। प्रहरी प्रमुख क्रिस स्किनरले शनिबार बिहान पत्रकारहरूलाई बताएअनुसार पक्कै पनि युजीन शहरमा भएको सबैभन्दा उच्च प्रोफाइल गोलीबारीहरू मध्येको एक हो ।

पीडितको शल्यक्रिया भएरहेको छ।

प्रकाशित मिति: Jan 16, 2022

प्रतिक्रिया दिनुहोस्