Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 12, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आजदेखि कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशन

आजदेखि कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशन सुरु हुँदैछ । प्रदेशसभा सचिवालयले आज दिउँसो ३ बजेका लागि प्रदेश सभाको नवौँ अधिवेशन आह्वान गरेको छ ।

आजको बैठकमा प्रदेश प्रमुखले बैठक आह्वान गरेको पत्र वाचन गरेर सुनाउने, दलगत धारणा राख्ने र सरकारले ल्याएका विभिन्न अध्यादेश पेश गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव जिवराज बुढाथोकीले जानकारी दिए ।

प्रकाशित मिति: Jan 12, 2022

प्रतिक्रिया दिनुहोस्