Logo
१६ बैशाख २०८१, आईतबार
(January 5, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज देशका केहि स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना

आज देशका केहि स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको छ । आज बुधबार देशभर सामान्य बदली रहने छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसारदेशका अधिकांश भ-भागमा, आंशिकदेखि सामान्य बदली रहेको छ।

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना र ति प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति: Jan 5, 2022

प्रतिक्रिया दिनुहोस्