Logo
४ जेष्ठ २०८१, शुक्रबार
(December 21, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

न्याय सेवा आयोगको बैठक बुधबार बस्ने

न्याय सेवा आयोगको बैठक भोलि (बुधबार) बस्ने भएको छ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर लोकसेवाले लिएको परीक्षाको नतिजा प्रकाशित गरी जिल्ला न्यायाधीशमा नियुक्त गर्नका लागि बैठक बुधबारका लागि बोलाएका थिए ।

जिल्ला न्यायाधीशहरुको नियुक्तिका लागि लोक सेवा आयोगले परीक्षा लिएर न्याय सेवा आयोगलाई सिफारिस गर्ने व्यवस्था छ।

प्रकाशित मिति: Dec 21, 2021

प्रतिक्रिया दिनुहोस्