Logo
४ जेष्ठ २०८१, शुक्रबार
(December 21, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कपिलवस्तुमा आयोजना हुने एमालेको सभालाई ओलीले सम्बोधन गर्ने

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज कपिलवस्तुमा आयोजना हुने एमालेको सभालाई सम्बोध गर्न कार्यक्रममा सहभागी हुने भएका छन् ।

सोमबार साँझ रुपन्देही आएका ओली मंगलबार कपिलवस्तुको बहादुरगन्जमा आयोजना हुने एमालेको सभालाई सम्बोधन गर्ने भएका हुन् ।

कपिलवस्तुको कार्यक्रमलाई सम्बोधन गरेपछि उनी काठमाडौँ फर्किने बताइएको छ ।

प्रकाशित मिति: Dec 21, 2021

प्रतिक्रिया दिनुहोस्