Logo
४ जेष्ठ २०८१, शुक्रबार
(December 20, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नयाँ बानेश्वरको इन्द्रेणी कम्प्लेक्समा आगलागी

काठमाडौंको नयाँ बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा आगलागी भएको छ । प्रहरी वृत्त, बानेश्वरले कम्प्लेक्समा रहेको जीम सेन्टरमा आगलागी भएको जनाएको छ ।

आगो नियन्त्रणका लागि दमकल बोलाइएको छ । आगलागीको कारण थाहा पाउन नसकिएको प्रहरीले जनाएको छ ।आगलागीबाट मानवीय क्षति नभएको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति: Dec 20, 2021

प्रतिक्रिया दिनुहोस्