Logo
४ जेष्ठ २०८१, शुक्रबार
(December 19, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

२४ घण्टामा थप १८१ जनामा कोरोना पुष्टि, २८९ संक्रमणमुक्त

नेपालमा पछिल्लो २४ घण्टामा थप १८१ जना कोरोनामा पुष्टि भएका छन् । ९ हजार ८७२ वटा नमुनाको परीक्षण गर्दा १८१ जनामा सङ्क्रमण पुष्टि भएको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार ५७३ पुगेको छ ।

त्यस्तै आज २८९ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार २७१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

प्रकाशित मिति: Dec 19, 2021

प्रतिक्रिया दिनुहोस्