Logo
४ जेष्ठ २०८१, शुक्रबार
(December 19, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पौष ४ गते सार्वजनिक विदा दिने सरकारको निर्णय

सरकारले  पौष ४ गते सार्वजनिक विदा दिएको छ ।

नेपाल सरकार मन्त्रिपरिषद्बाट मिति २०७८/०९/०१ गतेको निर्णय अनुसार पौष ४ गते आइतबारका दिन उधौली पर्व, योमरी पुन्ही-ज्यापु दिवस(धान्य पूर्णिमा) को अवसरमा सार्वजनिक विदा दिएको हो ।

उपसचिब बसन्त भट्टराइले सुचना जारी गदै देशभरका सम्बन्धित समुदायका लागि बिदा र काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएको जानकारी दिएका छन् ।

प्रकाशित मिति: Dec 17, 2021

प्रतिक्रिया दिनुहोस्