Logo
२१ बैशाख २०८१, शुक्रबार
(December 16, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेस महामन्त्री मतगणना अपडेट : १०७५ मतगणना सकियो, गगनको ६७३

नेपाली कांग्रेसको महामन्त्रीको मतगणना जारी रहेको छ । कांग्रेसको नयाँ नेतृत्वका लागि भएको निर्वाचनअन्तर्गत महामन्त्री पदको जारी मतगणना अनुसार १०७५ मतको गणना सकिएको छ ।

यस्तो छ ताजा नतिजा :

१. गगन थापा ६७३
२. विश्वप्रकाश शर्मा ४३४
३. प्रकाशशरण महत ३५३
४. प्रदिप पौडेल ३४२
५. मिनेन्द्र रिजाल १९४
६. राजाराम कार्की ३८

प्रकाशित मिति: Dec 16, 2021

प्रतिक्रिया दिनुहोस्