Logo
२१ बैशाख २०८१, शुक्रबार
(December 16, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेस महामन्त्रीको मतगणना : अग्रता बढाउँदै गगन

नेपाली कांग्रेसको महामन्त्रीको मतगणना जारी रहेको छ । कांग्रेसको नयाँ नेतृत्वका लागि भएको निर्वाचनअन्तर्गत महामन्त्री पदको जारी मतगणना अनुसार ७०० मतको गणना सकिएको छ ।

यस्तो छ ताजा नतिजा :

गगन थापा – ४१८

प्रकाश शरण महत -२३०

प्रदीप पौडेल – २३६

मिनेन्द्र रिजाल – १२०

विश्वप्रकाश शर्मा – २७४

प्रकाशित मिति: Dec 16, 2021

प्रतिक्रिया दिनुहोस्