Logo
२० बैशाख २०८१, बिहीबार
(December 15, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आजदेखि कांग्रेस पदाधिकारी तथा केन्द्रीय सदस्यको मतगणना शुरु हुने

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा निर्वाचन भएको अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरुको मतगणना आजबाट शुरु हुँदै छ ।

सभापतिको नजिता घोषणा गर्दै निर्वाचन आयोगका संयोजक वरिष्ठ अविक्ता गोपालकृष्ण घिमिरेले आजै दिउँसोबाट बाँकी मत गणना थाल्ने जानकारी दिए ।

गत सोमबार भएको मतदानपछि मतपेटिका पार्टी कार्यालय सानेपामा लगेर राखिएको छ । मत गणना सानेपामै गर्ने तयारी छ । पहिले महामन्त्रीलगायत पदाधिकारीको गणना हुने र त्यसपछि सदस्यहरुको मत गणना हुने छ ।

प्रकाशित मिति: Dec 15, 2021

प्रतिक्रिया दिनुहोस्