Logo
४ जेष्ठ २०८१, शुक्रबार
(December 15, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सभापतिमा पुनः निर्वाचित भएका देउवालाई नेपालले दिए बधाई

प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली कांग्रेसको सभापतिमा पुनः निर्वाचित भएकोमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बधाई ज्ञापन गरेका छन् ।

अध्यक्ष नेपालले सभापतिमा देउवाको दोस्रो कार्यकालका लागि शुभकामना समेत व्यक्त गरेका छन् ।प्रधानमन्त्री देउवा कांग्रेसको १४ औं महाधिवेशनबाट पुनः सभापतिमा निर्वाचित भएका छन् ।

प्रकाशित मिति: Dec 15, 2021

प्रतिक्रिया दिनुहोस्