Logo
४ जेष्ठ २०८१, शुक्रबार
(December 9, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रपतिसमक्ष मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन पेस

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रिय मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन पेस गरेका छन् ।

राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आज आयोगको २०७७र७८ को वार्षिक प्रतिवेदन पेस गरेका हुन् ।आयोगले नेपालको संविधानको धारा २९४ बमोजिम सो प्रतिवेदन पेस गरेको हो ।

प्रकाशित मिति: Dec 9, 2021

प्रतिक्रिया दिनुहोस्