Logo
४ जेष्ठ २०८१, शुक्रबार
(December 9, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गृहमन्त्रीको शान्ती सुरक्षा विज्ञमा पुर्व सहसचिव खनाल नियुक्त

गृहमन्त्री बालकृष्ण खाणको विज्ञमा पुर्व सहसचिव सुनिल खनाल नियुक्त भएका छन् ।

गृहको प्रशासन महाशाखाबाट गत महिना मात्रै अनिवार्य अवकाश पाएका खनाल प्रशासन तथा शान्ति सुरक्षाको विज्ञमा नियुक्त भएका हुन् ।

खनाल नेपाली कांग्रेस निकट मानिन्छ । त्यस्सैले खनाललाई केही दिनअघि बसेको मन्त्रिपरिषद् बैठकले विज्ञमा नियुक्त गरेको हो ।

प्रकाशित मिति: Dec 9, 2021

प्रतिक्रिया दिनुहोस्