Logo
२० बैशाख २०८१, बिहीबार
(December 8, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राप्रपाका अध्यक्ष लिङ्देनले बोलाएको बैठक थापाद्वारा बहिष्कार

नवनिर्वाचित राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आज  बोलाएको केन्द्रीय कार्यसमितिको बैठक निवर्तमान अध्यक्ष कमल थापाले बहिस्कार गर्ने भएका छन् ।

आज (बुधबार) निर्वाचित भएका आफू निकटका पदाधिकारी तथा केन्द्रीय सदस्यलाई बधाई तथा शुभकामना दिन आयोजित कार्यक्रममा थापाले आफू बैठकमा सहभागी नहुने जानकारी दिका हुन् ।

अध्यक्ष लिङ्देनले  थापाले पार्टीको महाधिवेशनमा निर्मल निवासबाट भएको हस्तक्षेपबारे छानबिन हुनुपर्ने अडान राख्दै बैठक बहिष्कार गर्न लागेको स्रोतले बताएको छ ।

 

प्रकाशित मिति: Dec 8, 2021

प्रतिक्रिया दिनुहोस्