Logo
४ जेष्ठ २०८१, शुक्रबार
(December 8, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आजदेखि पुनर्निर्माण सम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा शुरु हुँदै

राष्ट्रपति विद्यादेवी भण्डारीले २०७२ को भूकम्पपछिको पुनर्निर्माण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दैछिन् ।

२०७२ सालको भूकम्पपछिको पुनर्निर्माण तथा पुनस्थार्पनाका अनुभव तथा सिकाई बाँड्न आयोजित सम्मेलन भोलिसम्म चल्नेछ ।

भूकम्पपछिको पुनर्निर्माण तथा पुनस्थार्पना कार्यमा प्राप्त भएका सिकाइ र अनुभवबारे जानकारी प्रदान गर्ने उद्देश्यले काठमाडौंमा यो सम्मेलनको  आयोजना गरिएको हो ।

सम्मेलनमा अमेरिका, भारत र न्युजिल्यान्डका विज्ञहरु सहभागी हुँदैछन् । कोभिडका कारण अन्य देशका विज्ञहरू भने भर्चुअल माध्यमबाट सहभागी हुने छन् ।

प्रकाशित मिति: Dec 8, 2021

प्रतिक्रिया दिनुहोस्