Logo
२० बैशाख २०८१, बिहीबार
(December 8, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पदाधिकारीसहित उम्मेदवार चयन गर्न देउवाले बोलाए आफूनिकट नेताहरुको बैठक

नेपाली कांग्रेसको सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पदाधिकारीसहित उम्मेदवार चयन गर्न आफूनिकट नेताहरुको बैठक बोलाएका छन् ।

बैठक बुधबार बिहान देउवाको निजी निवास बुढानीलकण्ठमा बस्ने बताइएको छ ।महाधिवेशन सुरु हुन दुई दिन बाँकी हुँदा उम्मेदवारको टुंगो लागेको छैन ।

सभापतिमा देउवा नै उम्मेदवार बन्ने निश्चित भएपनि पदाधिकारी र केन्द्रीय सदस्यका उम्मेदवारको टुंगो नलागेको हो ।

प्रकाशित मिति: Dec 8, 2021

प्रतिक्रिया दिनुहोस्