Logo
४ जेष्ठ २०८१, शुक्रबार
(November 30, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानन्यायाधीश जबरालाई कोरोना संक्रमण भएपछि अस्पताल भर्ना

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई कोरोना संक्रमण भएपछि अस्पताल भर्ना गरिएको छ ।

जबरालाईई कोरोना संक्रमणका साथै निमोनियासमेत भएकाले सोमबार साँझ बलम्बुस्थित सशस्त्र प्रहरी औएपीएफओ अस्पताल भर्ना गरिएको हो ।

सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार प्रधानन्यायाधीश राणा केही दिनदेखि बालुवाटारस्थित सरकारी निवासमा बसेका थिए । उनलाई निमोनियासँगै छातीमा सङ्क्रमण देखिएको छ ।

प्रकाशित मिति: Nov 30, 2021

प्रतिक्रिया दिनुहोस्