Logo
३ जेष्ठ २०८१, बिहीबार
(November 7, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रसेले बोलायो कात्तिक २८ गतेका लागि केन्द्रीय समिति बैठक

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक कात्तिक २८ गते बस्ने भएको छ । ।

पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक सूचना जारी गरी केन्द्रीय कार्यसमिति बैठकमा पार्टी पदाधिकारी, केन्द्रीय सदस्य र आमन्त्रित सदस्यलाई बोलाएका छन् ।

बैठकको कार्यसूची सार्वजनिक गरिएको छैन ।

प्रकाशित मिति: Nov 7, 2021

प्रतिक्रिया दिनुहोस्