Logo
१२ बैशाख २०८१, बुधबार
(November 6, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इतिहासको पन्नाबाट : गिरिजा प्रसाद कोइरालाको भित्री कुरा !

नेपाली राजनीतिका चर्चित नाम पुर्व प्रधानमन्त्री स्व. गिरिजाप्रसाद आफ्ना नजिककाहरूसँग एउटै भावना पोख्थे । त्यो थियो सुष्मासँग धेरै बस्न नपाएको कुरा ।

२००८ सालमा उनले सुष्मासँग विवाह गरेका थिए । २०२४ सालमा मट्टीतेल फ्रिज पड्कँदा उनको मृत्यु भएको थियोे ।

गिरिजा प्रसाद कोईरालाको अनुसार उनले मुस्किलले सुष्मासँग ३-४ वर्ष मात्र साथै बस्‍न पाएका थिए ।

बाँकी समय राजनैतिक व्यस्ततामै बित्यो । सुजाता कोइराला २०११ सालमा जन्मेकी थिइन् । गिरिजासँग विवाह गर्नुअगावै सुष्माले अरूसँग विवाह गरेकी र पहिलो विवाहबाट जन्मिएको छोरो सुरेशसहित कोइराला निवासमा उनी बेहुली बनेर भित्रिएकी थिइन् ।

सुरेशलाई पनि गिरिजाप्रसादले आफ्नै छोरो सरह हुर्काएका थिए । सुरेशको नाम ‘स’बाट उठेको आधारमै छोरीको नाम पनि सुजाता राखेका थिए ।

थापाको फ्सबुकवालबाट

प्रकाशित मिति: Nov 6, 2021

प्रतिक्रिया दिनुहोस्