बेलायतका राजकुमारले गरे भक्तपुर दरबार स्क्वायरको अवलोकन (तस्बिरहरु)
काठमाडौँ । नेपाल भ्रमणमा रहेका बेलायती राजकुमार एडवार्डले भक्तपुर दरबार क्षेत्रको अवलोकन गरेका छन् ।
उनले बुधबार बिहान ठिमी स्थित एसओएस को कार्यक्रम सकेर भक्तपुर दरबार क्षेत्रको भ्रमण गरेका हुन् । त्यहाँ उनले भक्तपुरको धार्मिक, इतिहासिक सम्पदा क्षेत्रहरूको अवलोकन गरेका छन्।