Logo
२१ बैशाख २०८१, शुक्रबार
(November 2, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त, ३ बजे शपथ

प्रदेश १ को मुख्यमन्त्रीमा एकीकृत समाजवादीका नेता राजेन्द्र राई नियुक्त भएका छन् ।प्रदेश १ का प्रदेश प्रमुख सोनाथ अधिकारी प्यासीले मंगलबार उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

नवनियुक्त मुख्यमन्त्री राईको मंगलबार अपरान्ह ३ बजे शपथ ग्रहण हुने प्रदेश प्रमुखको कार्यालयका शाखा अधिकृत विमल पौडेलले न्युज कारखानालाई जानकारी दिए ।

नवनियुक्त मुख्यमन्त्री राईले आज मंगलबार नै पाँच सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेका छन् ।

प्रकाशित मिति: Nov 2, 2021

प्रतिक्रिया दिनुहोस्