Logo
४ जेष्ठ २०८१, शुक्रबार
(September 12, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विराटनगरको पुरानो गुद्री बजारमा एक पुरुष मृत फेला

प्रदेश नं १ स्थित विराटनगर-९ पुरानो गुद्री बजारमा एक जना पुरुष मृत फेला परेका छन् ।

पुरानो गुद्रीको संरचना भित्र सिमेन्टको ‘ब्लक’मा अढेस लागेको अवस्थामा मृत फेला परेका हुन् । घटनास्थलमा प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ ।

मृतक व्यक्तिको पहिचान भने खुल्न सकेको छैन । पछिल्लो समय विराटनगर महानगर क्षेत्रमा वेवारिसे लाश भेट्ने क्रम बढ्दै गएको छ ।

प्रकाशित मिति: Sep 12, 2021

प्रतिक्रिया दिनुहोस्