Logo
१ जेष्ठ २०८१, मंगलबार
(September 12, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज एमाले संसदीय दलको बैठक,सदनमा कसरी प्रस्तुत हुनेबारे छलफल गर्ने

नेकपा एमाले संसदीय दलको बैठक आज बस्दै छ।एमाले सचिव योगेश भट्टराईका अनुसार सदनको बैठकमा सांसदले खेल्ने भूमिकाबारे पनि आजको बैठकमा छलफल हुनेछ ।

आइतबार मध्यान्ह १२ बजे बस्ने बैठकमा सदनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा थप छलफल हुनेछ। शनिबार बसेको एमाले स्थायी कमिटी बैठकले आज संसदीय दलको बैठक बोलाउने निर्णय गरेको थियो।

सदनको बैठकमा संयमित र मर्यादित रुपमा प्रस्तुत हुन आफ्ना सांसदलाई एमालेले निर्देशन दिएको छ।

प्रकाशित मिति: Sep 12, 2021

प्रतिक्रिया दिनुहोस्