Logo
५ जेष्ठ २०८१, शनिबार
(August 30, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रचण्डले आकस्मिक रुपमा किन बोलाए स्थायी समिति बैठक ?

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आकस्मिक स्थायी समिति बैठक बोलाएका छन्।

सोमबार दिउँसो पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा ‘प्रचण्ड’ ले बैठक बोलाएका हुन्।

बैठकमा पार्टीको सांगठनिक विषय र सरकारमा पठाउने मन्त्रीका बारेमा छलफल गरिने जनाइएको छ।

प्रकाशित मिति: Aug 30, 2021

प्रतिक्रिया दिनुहोस्