Logo
२२ बैशाख २०८१, शनिबार
(August 27, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सबै जिल्लामा १८ गते वडा अधिवेशन गर्नुपर्नेमा पौडेल पक्षको जोड

नेपाली कांग्रेको रामचन्द्र पौडेल पक्षले देशका सबै जिल्लामा भदौ १८ गते वडा अधिवेशन गर्नुपर्नेमा जोड दिएको छ ।

प्रकाशमान सिंह निवास चाक्सीबारीमा बसेको पौडेल समूहका नेताहरुको बैठकले साँझसम्म सभापतिलाई भेट्ने र सवै वडामा १८ गते नै अधिवेशन गर्न ध्यानाकषर्ण गराउने निर्णय गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले ३७ वटा जिल्लाको मात्र क्रियाशील सदस्यता विवरणमा हस्ताक्षर गरेर निर्वाचन समितिलाई दिएकाले सबै जिल्लामा वडा अधिवेशन नगर्न खोजेको त होइन भन्ने पौडेल समूहको आशंका छ ।

 

प्रकाशित मिति: Aug 27, 2021

प्रतिक्रिया दिनुहोस्