Logo
२२ बैशाख २०८१, शनिबार
(August 26, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमसीसी सम्झौता परिमार्जन गरेर नेपालको हितमा प्रयोग होस् : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेएमसीपालले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्स कर्पोरेसन  सम्झौता परिर्माजन परिमार्जन गरेर नेपालको हितमा प्रयोग गर्ने बताएका छन् ।

दल दर्ताले मान्यता पाएपछि बिहीबार आयोजित पहिलो पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले साबिकको नेकपामा झलनाथ खनाल नेतृत्वको कार्यदलले दिएको प्रतिवेदन अनुसार अघि बढ्ने बताएका हुन् ।

नेपालको हित कुठाराघात नहोस् र कुनै पनि देशविरुद्ध लक्षित नहोस् भन्ने मात्र चाहेको नेपालले बताए । उनले अघि भने, ‘परिमार्जन गरेर नेपालको हितमा प्रयोग होस्, कुनै पनि रणनीतिक योजनाको अंग नबनोस् ।’

 

प्रकाशित मिति: Aug 26, 2021

प्रतिक्रिया दिनुहोस्