Logo
२२ बैशाख २०८१, शनिबार
(August 26, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री आचार्यद्वारा पदभार ग्रहण

प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले सपथ लिएसँगै पदभार ग्रहण गरेका छन्। प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीबाट पद तथा गोपनीयताको सपथ लिएसँगै आचार्यले पदभार ग्रहण गरेका हुन् ।

निवर्तमान मुख्यमन्त्री शेरधन राईले आचार्यलाई सफल कार्यकालको कामनासहित बधाई दिए । एमाले केन्द्रमा एकता कायम भएसँगै प्रदेश १ को मुख्यमन्त्री परिवर्तन भएको हो ।

राईको प्रस्तावमा आचार्य सर्वसम्मतरूपमा दलको नेता चयन भएर मुख्यमन्त्री बनेका हुन् ।

प्रकाशित मिति: Aug 26, 2021

प्रतिक्रिया दिनुहोस्