Logo
२१ बैशाख २०८१, शुक्रबार
(August 5, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संक्रमण बढ्दोक्रम : आज देशभर थप ३९३८ जनामा कोरोना पुष्टि, ३७ संक्रमितको मृत्यु

नेपालमा पछिल्लो समयमा कोरोना संक्रमित बढीरहेका छन् । कोरोना संक्रमित बढेसँगै कोरोना संक्रमितको मृतकको संख्यामा पनि वृद्धि भएको छ ।

आज देशभरमा ३९३८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।  १८ हजार ४०८ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमित पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३७ जनाको मृत्यु भएको छ। यस्तै सोही अवधिमा २०१२ जना निको भएका छन् भने हाल निको हुने दर ९३.७ प्रतिशत रहेको छ ।

प्रकाशित मिति: Aug 5, 2021

प्रतिक्रिया दिनुहोस्